१६ हजार क्षमता रहेका कारागारमा २८ हजार कैदीबन्दी
काठमाडौँ । नेपालका कारागारमा क्षमताभन्दा ७५ प्रतिशत बढी कैदीबन्दी रहेको पाइएको छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘शान्ति सुरक्षा र कारागार व्यवस्थापन’ विषयक छलफलमा भाग लिँदै...