कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले खुलायो आवेदन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ। महानगरअन्तर्गतको शिक्षा विभागले आज सूचना जारी गर्दै छात्रवृत्ति...