ललिता निवासको जग्गा घेराबारा गर्न बालुवाटार जाँदै नगर प्रहरीको टोली  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ललिता निवासको जग्गा घेराबारा गर्न बालुवाटार जाँदै नगर प्रहरीको टोली 


१७ असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गा घेराबारा गर्ने भएको छ ।

बालुवाटारमा रहेको ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगर प्रहरीको टोली बालुवाटार जान लागेको हो ।

जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे ललिता निवास जान लागेको नगर प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस