काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध, ५० नगर प्रहरी परिचालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य...