हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ : बालेन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ : बालेन


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशमा गाली खाने अधिकारमा पनि आरक्षण भएको बताएका छन् । 

बालेनले सामाजिक सञ्जालमार्फत आरक्षण प्रणालीमाथि कटाक्ष गरेका हुन् । 

“हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ । उनले लेखेका छन्,“रब्बरको जुत्ता बनाउँछु म, त्यसमा पनि सुरुको अधिकार मेरो हो भनेर आउँछन् । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन्’

Tags :
प्रतिक्रिया दिनुहोस