उच्च अदालतका ८७ न्यायाधीशको सरुवा
काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधवार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो । परिषद्को सिफारिस कामु...