महासचिवमा दोहोरिन्न, केपी ओलीलाई कमजोर पार्ने गरी पदमा दाबी गर्दिनँ : पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा आफू महासचिव पदमा नदोहोरिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरेलले विधानले पनि नमिल्ने र तेस्रो पटक महासचिव पदमा...