२४ कार्तिक २०८०, शुक्रबार
प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र पूर्वउपप्रमुख पाए सफाइ
काठमाडौँ । विशेष अदालतले विराटनगर महानगरपालिकाकी पूर्वउपप्रमुख इन्दिरा कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र सहरी विकास महाशाखाका इन्जिनियर गोपाल पोखरेललगायत सबै आरोपीलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग...