आगलागी र डढेलोको भयावह : नियन्त्रण र न्यूनीकरणका लागि संस्थागत संरचना र दक्ष जनशक्ति आवश्यक
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै डढेलोसहित आगलागीसहितका घटना बढेका छन् । वैशाख महिनाको १२ दिनको तथ्याङ्क हेर्ने हो भने आगलागीका ४७९ वटा घटना भएका छन् । आगलागीमा परेर आठ जनाको...