सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी भएको छ।

सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खडकाले जानकारी दिए ।

त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्रीहरू राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामानहरू त्यहाँ राख्ने गरिएको थियो।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस