टेकु अस्पताल र सार्क क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सार्क क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर गरेका छन् । बाल रोग विशेषज्ञ डा. युवानिधि बसौलालाई शुक्रराज...