अवरुद्ध मार्तडी-कोल्टी सडक खुलाउन सेनाको सहयोग
बाजुरा । पहिरोका कारण दुई महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ । दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट...