आज काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौँको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण...