आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयले अनुमति दिएन : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयले अनुमति नदिएको गुनासो गरेका छन् । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित मन्त्रालय...