‘लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ’
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपश्चात् संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले...