नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई तथा शुभकामना
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले शुभकामना तथा बधाई दिएको छ । मंगलबार प्रधानमन्त्री नियुक्त देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई ज्ञापन गर्दै देउवाको कार्यकालमा नेपाल...