सन्दीपलाई युएई पठाउन आइसिसीसँग अनुमति माग्दै क्यान
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई युएईमा जारी त्रिकोणात्मक शृङ्खलामा भाग लिन नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल पहल सुरु गर्ने भएको छ । क्यानका प्रवक्ता दुर्गा पाठकले आइसिसीसँग अनुमति लिएर अन्य...