सभामुख र राष्ट्रपतिसहित संवैधानिक पदमा मिलेर जाने सवालमा देउवा सकारात्मक : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका छन्। अन्य संवैधानिक पदमा काँग्रेससँग मिलेर जाने कुरा भएको उनले बताए। बुधबार नेपालले धुम्बाराहीमा काँग्रेस सभापति...