आकाङ्क्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस
भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकाङ्क्षी धेरै भएपछि नेकपा (एमाले) को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको...