आजको मौसम : प्रदेश-१ देखि गण्डकीसम्म चार प्रदेशमा वर्षा हुने
काठमाडौँ । देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...