ललितपुर महानगर : चिरीबाबुको सुरुवाती अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगर : चिरीबाबुको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार


ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस