माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन बन्द
काठमाडौँ । माथिल्लो तामाकोसी आयोजनाको जलविद्युत् केन्द्र (पावर हाउस) केही दिनका लागि बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न...