धनुषाको धनुषा पेट्रोल पम्पमा आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषाको धनुषा पेट्रोल पम्पमा आगलागी


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा अचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।आगो नियन्त्रणमा आउन थालेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।a

Tags :
प्रतिक्रिया दिनुहोस