इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भए लगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।...