थप २३ जनामा संक्रमण, २१५ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप २३ जनामा संक्रमण, २१५ जना संक्रमणमुक्त


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र १ हजार ४४२ एन्टीजेन परीक्षणमा ८ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस