थप ३८ जनामा सङ्क्रमण, २६९ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप ३८ जनामा सङ्क्रमण, २६९ जना सङ्क्रमणमुक्त


९ चैत्र २०७८, बुधबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६९ जना सङ्क्रमणमुक्त भएका छन् भने, कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस