२४ घण्टामा ४५ जनामा संक्रमण, १४७ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

२४ घण्टामा ४५ जनामा संक्रमण, १४७ जना संक्रमणमुक्त


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४७ जना संक्रमणमुक्त भएका छन्, भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस