२४ घण्टामा ४४ जनामा संक्रमण, ४८१ जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

२४ घण्टामा ४४ जनामा संक्रमण, ४८१ जना संक्रमणमुक्त


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस