सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
काठमाडौं । राष्ट्रिय योजना आयोगले स्वच्छ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक बनाउने दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदालाई सार्वजानिक गरेको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक, प्रचारात्मकलगायतका आधारभूतदेखि विशिष्टिकृत र गुणस्तरीय स्वास्थ्य...