गोरखापत्रका पत्रकार ढुंगेल सम्मानित
काठमाडौँ । गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्मान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य पत्रकारिता तथा सुर्तीजन्य पदार्थमा उल्लेखनीय योगदान गरेको भन्दै ‘स्वास्थ्य...