१ हजार ५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना...