उपत्यकामा ८१७ संक्रमित थपिए « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपत्यकामा ८१७ संक्रमित थपिए


१२ आश्विन २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६४९, ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस