नोबेल अस्पतालमा सुनसरीका एक ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीका एक पुरुषको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान ६:५० बजेतिर मृत्यु भएको...