२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु

अ+ अ-

मोरङ । विराटनगरमा कोरोना संक्रमणका कारण थप २ जना महिलाको मृत्यु भएको छ ।

विराटनगरको विराट मेडिकल र न्यूरो अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको शनिबार मृत्यु भएको हो ।

विराट मेडिकल अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका-५ की ६४ वर्षीया महिला असोज १५ गते विराट मेडिकल अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

उनमा श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

त्यसै गरी न्यूरो अस्पतालमा उपचाररत पथरीशनिश्चरे नगरपालिका-६ की ९२ वर्षीया वृद्धाको मृत्यु भएको हो । उनमा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछी भर्ना गरी उपचार गराइरहेकि महिलाको शनिबार मृत्यु भएको बस्नेतले बताए ।

हालसम्म प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।