कोरोना सङ्क्रमित नेकपा सांसद शान्ता चौधरी आइसियुमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमित नेकपा सांसद शान्ता चौधरी आइसियुमा


प्रशासन संवाददाता

२४ आश्विन २०७७, शनिबार


काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित नेकपाकी सांसद शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।

वीर अस्पतालमा उपचाररत सांसद चौधरीलाई चौथो दिन पनि स्वास्थ्यमा केही सुधार नआएपछि गएरातिदेखि आइसियुमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

चौधरीमा यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस