२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोबेल अस्पतालमा सुनसरीका एक ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

अ+ अ-

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीका एक पुरुषको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान ६:५० बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए।

उनका अनुसार शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि आइतबार साँझ ६:२५ बजेतिर नोबेल ल्याइएको दाहालले बताए । राति १२ बजेतिर कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए।

मृतकका दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेको दाहालले बताए । उनका अनुसार पुरुषले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए।