वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ...