तिलगङ्गा आँखा प्रतिष्ठानमा बुधबारदेखि विस्तारित सेवा शुरु हुने
काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । हाल...