२४ घण्टामा १,३८८ जनामा संक्रमण, २,२६० जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा १,३८८ जनामा संक्रमण, २,२६० जना संक्रमणमुक्त


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् भने, २४ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस