नेपालको दुईतिहाइ जनसंख्यामा एन्टिबडी ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालको दुईतिहाइ जनसंख्यामा एन्टिबडी !


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड–१९ एन्टिबडी बनेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस