शिक्षामन्त्री पौडेल र विश्वविद्यालयका पदाधिकारीबीच अस्पताल सञ्चालनबारे छलफल
कास्की । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले पोखरा विश्वविद्यालयका पदाधिकारीसँग पोखरामा छलफल गरेका छन् । आगामी दुई महिनाभित्र विश्वविद्यालयले सञ्चालनमा ल्याउन लागेको शिक्षण अस्पताल तथा विश्विद्यालयका अन्य शैक्षिक कार्यक्रमका...