नेपाल विश्वविद्यालय विधेयक पारित गर्छौँ : मन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार विधायन व्यवस्थापन समितिमा उक्त विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै...