नेपाल विश्वविद्यालय विधेयक पारित गर्छौँ : मन्त्री राई « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेपाल विश्वविद्यालय विधेयक पारित गर्छौँ : मन्त्री राई


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार विधायन व्यवस्थापन समितिमा उक्त विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

उनले विधेयकबाट सरकार पछि नहट्ने भन्दै नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रूपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्नेमा बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस