मेडिकल लाइसेन्सको परीक्षा तालिका सार्वजनिक (सूचनासहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेडिकल लाइसेन्सको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको हो ।

स्नातकको जेठ, असोज र माघमा लाइसेन्स परीक्षा हुनेछ । स्नातकोत्तरको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुने तालिका छ ।

आउँदो वर्ष स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गते हुनेछ । त्यसका लागि वैशाख ४ गतेदेखि अनलाइन फारम खुला गरिनेछ ।

हेर्नुहोस् काउन्सिलले जारी गरेको सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस