घनश्याम भुसालमा राजनीतिक चरित्र छैन : छविलाल विश्वकर्मा
काठमाडौँ । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् । रुपन्देही-१ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात...