मन्त्री बनाइदिन्छु भन्दै किन हिँडिरहेका छन् प्रचण्ड ?
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार भोजपुरमा गठबन्धनबाट त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता सुदन किराँतीलाई जिताएमा मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिए। उनले सोही दिन धरानका गठबन्धनका...