प्रदेश सभा उम्मेदवार मेहताको उम्मेदवारी खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सभा उम्मेदवार मेहताको उम्मेदवारी खारेज


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले सुनसरी-४ को प्रदेश सभा २ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्‍मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस