टुङ्गियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय ?
सुर्खेत । कर्णालीमा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ । मङ्गलवार (आज) उक्त २ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन्। माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा...