प्रधानमन्त्री दाहालले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री दाहालले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने


१० माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

आज दिउँसो १ बजेबाट सुरु हुने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको आज एक महिना पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस