दुर्गा प्रसाईँको अभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको ‘विकृतिविरुद्धको अभियान’कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन्। पूर्वराजा शाहसँगै उनकी पत्नी कोमल राज्यलक्ष्मी र छोरा पारस पनि उपस्थित भएका छन्। झापाको...